Category: Aama’s Corner

This is a Mom’s corner

सबै बच्चा फरक हुन्छन, दाज्न छोडिदिनुस्।

सबै बच्चा जन्म देखिनै फरक हुन्छन। केही गोरो जन्मिन्छन, केही कालो, केही लामो, केही छोटो, केही मोटो, अनी केही पातलो। मेरी छोरी जन्म देखिनै अली लुरी, बिचरीलाई देध महिना हुँदा देखिनै अरुसँग तुलना गर्न थालियो।’कती सानी, कती दुब्लो’, फलानोको अस्ती…

बच्चालाई रुघा लाग्दा कपडा होइन Tissue Paper को प्रयोग गर्नु पर्छ, किन ?

बच्चाहरुलाई रुघाले प्राये छिटोनै फेला पार्छ! त्यो समय बच्चालाई मात्र नभै बाबु आमाको लागि पनि निकै कठिन समय हो।रुघा धेरैजसो विषाणुले लाग्ने गर्दछ।सिगान पुछ्दा कपडाको रुमाल प्रयोग गर्दा विषाणु १२-२४ घण्टासम्मा रुमालमा रहन सक्छ। ति विषाणु फेरी हातमा र नाकमा…

गए मेरो toilet एक्लै जाने दिन 😀

आफ्नो जीवनको दुई सताब्दिमा मैले एउटा कुरा साह्रै सरल लिएको रहेछु। एउटा एस्तो कुरा शायद जस्को बारेमा कसैलेपनी धेरै सोच्दैन। अहिले एसो सोच्दा ‘toilet’ एक्लै जानुपनी ठुलो भाग्य जस्तो लाग्छ।😀 छोरी पन्द्र महिनाकी भयी, निकै मिठो बोलिमा ‘मामु’ नि भन्छे।…

Back to top